जीनोम कुनै पनि जीवको डी एन एमा विद्यमान समस्त जीनहरूको अनुक्रम जीनोम भनिन्छ। मानव जीनोममा अनुमानतः ८०,०००-१,००,०००सम्म जीन हुन्छन्।