आधारभूत तह परीक्षा
जिल्ला स्तरीय आधारभूत तह परीक्षा
(जिल्ला स्तरीय परीक्षाबाट अनुप्रेषित)
आधारभूत तह परीक्षा (अङ्ग्रेजी: Basic Education Examination, BEE), सन् २०१६ सम्म जिल्ला स्तरीय परीक्षा (अङ्ग्रेजी: District Level Examination, DLE) नेपालमा कक्षा ८ का विद्यार्थीले दिनुपर्ने जिल्ला स्तरीय मानकीकृत परीक्षा हो ।[१] प्रत्येक जिल्लामा रहेको शिक्षा कार्यालयले यस परीक्षाको सञ्चालन गर्छ ।
संक्षेप |
|
---|---|
प्रकार | मानकीकृत परीक्षा |
जाँचिने ज्ञान / सीप | शैक्षिक ज्ञान |
उद्देश्य | कक्षा ८ सम्म पढेको ज्ञान जाँच्ने |
अवधि | १:३० घण्टा - ३ घण्टा |
अङ्क / ग्रेडको दायरा |
|
भाषा |
|
विषय
सम्पादन गर्नुहोस्आधारभूत तहका विषयलाई अनिवार्य र वैकल्पिक गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ ।
अनिवार्य विषय
सम्पादन गर्नुहोस्- नेपाली
- अङ्ग्रेजी
- विज्ञान र वातावरण शिक्षा
- गणित
- सामाजिक शिक्षा र जनसङ्ख्या
- स्वास्थ्य र शारीरिक शिक्षा
वैकल्पिक विषय
सम्पादन गर्नुहोस्- संस्कृत
- अतिरिक्त अङ्ग्रेजी तथा अन्य भाषा
- कम्प्युटर विज्ञान
- इतिहास र भूगोल
- अतिरिक्त गणित
- व्यवसायिक शिक्षा
- प्राविधिक शिक्षा
- लेखा र कार्यपाल
थप लेख
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "जिल्ला स्तरीय परीक्षा | ७७ जिल्लाका जिल्ला स्तरीय परीक्षाको नतिजा", व्यापनेपाल (अङ्ग्रेजीमा), मार्च २२, २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१६ मिति