प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीकको सहयोगमा बनेको जिरी अस्पतालले पदयात्री पर्यटक तथा समग्र दोलखा जिल्ला तथा जिरीक्षेत्रका स्थानीय बासीको उपचारमा ठूलो योगदान दिइ रहेको छ। जिरी बजारसँगै रहेको यो अस्पताल लामो समय देखि सेवारत छ।