व्यवसायिक संस्थाले विभिन्न निर्धारित उद्देश्य प्राप्तिका निमित्त प्रयोग गर्ने सामानहरूलाई जिन्सी सामग्री भनिन्छ । जिन्सी सामग्री संस्थाको सम्पत्तिहरू मध्ये एक सम्पत्ति हो, जसले वस्तु वा सामग्रीलाई जनाउँदछ । जिन्सी सामग्री अन्तरगत कच्चा पदार्थ, अर्ध तयारी वस्तु, तयारी वस्तु र दैनिक रूपमा प्रयोग हुने अन्य सामग्रीहरू पर्दछ । सामान्यतया संस्थाले विक्रि गर्ने उद्देश्यले वा व्यवसायिक कार्यहरूमा कुनै समस्या नपर्न दिन तथा माग अनुसारको जिन्सी सामग्री आपूर्ति गर्ने उद्देश्यले जिन्सी सामग्रीको मौज्दातको व्यवस्था राखेको हु्न्छ । जसलाई अर्को शब्दमा जिन्सी मौज्दात पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्