जिग्मे नामग्याल वाङचुक

जिग्मे नामग्याल वाङचुक भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनकी पत्नी रानी जेत्सुन पेमाको पहिलो सन्तान हुन्।[१] उनी सन् २०१६ मा जन्मिएदेखि नै भुटानका युवराज हुन्।[१] उनको नाम १६ अप्रिल २०१६ मा घोषणा गरिएको थियो।[२]

जिग्मे नामग्याल वाङचुक
भुटानको युवराज
जन्म (2016-02-05) ५ फेब्रुअरी २०१६ (उमेर ८)
थिम्पु, भुटान
घरानावाङचुक वंश
बाबुजिग्मे खेसर नामग्याल वाङचुक
आमाजेत्सुन पेमा
धर्मबौद्ध धर्म

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "His Royal Highness The Gyalsey is born", Kuensel, ६ फेब्रुअरी २०१६, अन्तिम पहुँच ३ मार्च २०१६ 
  2. "HRH The Gyalsey to be named on Zhabdrung Kuchoe", अन्तिम पहुँच ९ मार्च २०१६