जिउस्भा ब्रान्का
जिउसेपे भ्यालेरिया ब्रान्का वा जिउस्भा ब्रान्का(जन्म: १० जनवरी १९६७) एक इटालियन पत्रकार तथा ब्लगर हुन । हाल उनी भिओला रेजिओ क्यालाब्रियाका अध्यक्ष छन् ।
जिउस्भा ब्रान्का | |
---|---|
जन्म | मेलिन्टो डी पोर्टो साल्भो, इटाली | जनवरी १०, १९६७
राष्ट्रियता | इटालियन |
चिनारीको कारण | भिओला रेजिओ क्यालाब्रियाका अध्यक्ष |
धर्म | रोमन क्याथोलिक |
जीवनसाथी | जियाडा काटिया हेलेन रोमियो |
सन्तान | जाइया |
मातापिता | ब्रुनो ब्रान्का पाओला सान्ताक्रुस |
जीवनी
सम्पादन गर्नुहोस्जिउस्भा ब्रान्काको जन्म १० जनवरी १९६७ मा इटालीको मेलिन्टो डी पोर्टो साल्भोमा भएको थियो । पछि उनी रेजिओ क्यालाब्रियाको लिसेओ साइन्टिफिको दा भिन्ची सहरमा बस्न थाले । उनले १९९० मा क्याटान्जारोको युनिभर्सिटी मग्ना ग्रासियाबाट कानुन विषयमा स्नातक गरे । उनले २००४ सम्म वकिलको रूपमा काम गरे, यसको साथसाथै आफ्नो अर्को पेशा पत्रकारिता र इच्छाको विषय बास्केटबल र फुटबललाई पनि निरन्तरता दिईरहे । २० जुलाई २००६ मा उनले जियाडा काटिया हेलेन रोमियोसँग विवाह गरे ।
करियर
सम्पादन गर्नुहोस्कार्यहरू
सम्पादन गर्नुहोस्
अवार्डहरू
सम्पादन गर्नुहोस्- नेशनल अवार्ड फर जस्टिस - रोसारियो लिभान्टिनो, शिक्षा व्यवस्थाको धारा र सक्रिय नागरिकताको व्याख्यान, २०१४