जिउसेपे भ्यालेरिया ब्रान्का वा जिउस्भा ब्रान्का(जन्म: १० जनवरी १९६७) एक इटालियन पत्रकार तथा ब्लगर हुन । हाल उनी भिओला रेजिओ क्यालाब्रियाका अध्यक्ष छन् ।

जिउस्भा ब्रान्का
जन्म (1967-01-10) जनवरी १०, १९६७ (उमेर ५७)
मेलिन्टो डी पोर्टो साल्भो, इटाली
राष्ट्रियताइटालियन
चिनारीको कारणभिओला रेजिओ क्यालाब्रियाका अध्यक्ष
धर्मरोमन क्याथोलिक
जीवनसाथीजियाडा काटिया हेलेन रोमियो
सन्तानजाइया
मातापिताब्रुनो ब्रान्का
पाओला सान्ताक्रुस

जीवनी सम्पादन गर्नुहोस्

जिउस्भा ब्रान्काको जन्म १० जनवरी १९६७ मा इटालीको मेलिन्टो डी पोर्टो साल्भोमा भएको थियो । पछि उनी रेजिओ क्यालाब्रियाको लिसेओ साइन्टिफिको दा भिन्ची सहरमा बस्न थाले । उनले १९९० मा क्याटान्जारोको युनिभर्सिटी मग्ना ग्रासियाबाट कानुन विषयमा स्नातक गरे । उनले २००४ सम्म वकिलको रूपमा काम गरे, यसको साथसाथै आफ्नो अर्को पेशा पत्रकारिता र इच्छाको विषय बास्केटबल र फुटबललाई पनि निरन्तरता दिईरहे । २० जुलाई २००६ मा उनले जियाडा काटिया हेलेन रोमियोसँग विवाह गरे ।

करियर सम्पादन गर्नुहोस्

कार्यहरू सम्पादन गर्नुहोस्


अवार्डहरू सम्पादन गर्नुहोस्

  • नेशनल अवार्ड फर जस्टिस - रोसारियो लिभान्टिनो, शिक्षा व्यवस्थाको धारा र सक्रिय नागरिकताको व्याख्यान, २०१४

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्