जाम
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फलको गुदीमा चिनी मिसाई गलाएर पकाएको वाक्लो जम्ने खाद्य पदार्थलाई जाम भनिन्छ। जाम,जेली र प्रिजर्भलाई सामान्य बोलिचालिमा एउटै लिईएता पनि प्राबिधिक रूपमा ति बेग्ला बेग्लै हुन| अमेरिकि चलनमा जाम र प्रिजर्भ एउटै हो भने जेलीको परिभाषा बेग्लै छ| तर युरोपियन युनियनको परिभाषा फेरी बग्लै छ|जाम सबै किसिमको फलफूलबाट बनाईने भए पनि केहीको बिषेश नाम छन| जस्तै , सुन्तलाबाट बनाइएको लाई 'मार्मालेड ' भनिन्छ|
सामन्यतला जाममा 'फलफुल'को मात्रा कम्तिमा ३५% हुनु पर्छ भन्ने मान्यता रहेको छ| ४५% वा सो भन्दा बढि 'फलफुल'को मात्रा भएमा 'एक्स्ट्रा जाम'('Extra jam' ) भनिन्छ|जाममा चिनी हालिएको छैन(वा एकदम कम्) भने 'फ्रुट स्प्रेड' (Fruit spread) भनिन्छ|
- स्ट्रबेरी जाम
- आपको जाम
- खुर्सानीको जाम Jalapeño pepper jam (hot)
विकिमिडिया कमन्समा जाम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।