जादुमन्त्र सामान्यतया धार्मिक, भविष्यबाणी तथा औषधोपचारको लागि गरिने जादुको सीप हो । यस बारेमा विभिन्न संस्कृति तथा धर्म अनुसार फरक-फरक तरिकाको विस्वास गरिएको पाइन्छ ।

जोन विलियम वाटरहाउसले १८८६ मा बनाएको जादुमन्त्र दर्साएको एक चित्र