जाकिया जाकी अफगानस्तानकी रेडियोकर्मी, पत्रकार र समाज सुधारक थिइन्। उनी अफगान शान्ति रेडियोकी संस्थापक र मालिक थिइन। जाकीलाई ६ जून २००७ का दिन उनका नावालक बच्चाहरूका अगाडि नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो।[१] कठोर मुस्लिम समुदायमा मिडियामा काम गर्न अग्रसर भएवापत तालिवान हरूले उनको हत्या गरेको आशंका गरिन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्