जाकिया जाकी
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (जुन २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जाकिया जाकी अफगानस्तानकी रेडियोकर्मी, पत्रकार र समाज सुधारक थिइन्। उनी अफगान शान्ति रेडियोकी संस्थापक र मालिक थिइन। जाकीलाई ६ जून २००७ का दिन उनका नावालक बच्चाहरूका अगाडि नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो।[१] कठोर मुस्लिम समुदायमा मिडियामा काम गर्न अग्रसर भएवापत तालिवान हरूले उनको हत्या गरेको आशंका गरिन्छ।