जसलीन कौर रोयल एक स्वतन्त्र भारतीय गायिका, गीतकार तथा सङ्गीतकार हुन् । उनी पञ्जाबी, हिन्दी र अङ्ग्रेजीमा गीत गाउँछिन् ।[१]

जसलीन रोयल
Jasleen Royal
जसलीन रोयल राजस्थानको एक साङ्गीतिक कार्यक्रममा
व्यक्तिगत विवरण
वास्तविक नामजसलीन कौर रोयल
जन्म (1991-07-08) ८ जुलाई १९९१ (उमेर ३२)
लुधियाना, पञ्जाब, भारत
पेशासङ्गीतकार, गायिका, यन्त्रवादक र गीतकार

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्