जयधर्म मल्ल
जयधर्म मल्ल जयस्थिति मल्लका छोरा र नेपालको बाह्रौं मल्ल राजा थिए। उनको शासनकाल भक्तपुरमा उनका भाइहरू जयज्योतिर मल्ल र जयकीर्ति मल्लसँग सह-अस्तित्व थियो, जबकि जयधर्म मल्ल पाटन र काठमाडौँका एकमात्र राजा थिए। उउनको १४०८ मा मृत्यु पछि उहाँको भाइ जयज्योतिर मल्ल काठमाडौँ उपत्यकाको एकमात्र शासकको रूपमा उत्तराधिकारी बने।[१]
जयधर्म मल्ल | |
---|---|
नेपाल मण्डलको राजा | |
शासनकाल | १३९५–१४०८ |
पूर्वाधिकारी | जयस्थिति मल्ल |
उत्तराधिकारी | ज्योति मल्ल |
जन्म | १३६७ नेपाल मण्डल |
मृत्यु | १४०८ नेपाल मण्डल |
वंश | मल्ल वंश |
बाबु | जयस्थिति मल्ल |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge।