जन्तरमाला
जन्तरमाला नेपाली गहना हो। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला गलामा लगाइन्छ। तामाङ जातिमा जन्तरमाला प्रचलित छ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य सूत्र
सम्पादन गर्नुहोस्
जन्तरमाला नेपाली गहना हो। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला गलामा लगाइन्छ। तामाङ जातिमा जन्तरमाला प्रचलित छ।
"https://ne.wikipedia.org/w/index.php?title=जन्तरमाला&oldid=1108352" बाट अनुप्रेषित