जन्तरमाला नेपाली गहना हो। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला गलामा लगाइन्छ। तामाङ जातिमा जन्तरमाला प्रचलित छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्