जनसाङ्ख्यिकीय संक्रमण

(जनसांख्यिकी संक्रमणबाट अनुप्रेषित)

जनसाङ्ख्यिकीय संक्रमण (Demographic Transition) समय र विकासको क्रमसंगै जनसाङ्ख्यिक तत्वहरू (जन्म र मृत्यु)मा पनि परिवर्तन हुँदै जादा जनसङ्ख्या बृद्धिदर एउटा अवस्थाबाट अर्को अबस्थामा परिवर्तन हुँदै जाने अबस्था लाई जनसाङ्ख्यिकीय संक्रमण भनिन्छ।




सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्



बाहिरी सूत्र सम्पादन गर्नुहोस्