जनता बैङ्क नेपाल लिमिटेड (अङ्ग्रेजी: Janata Bank Nepal Limited) नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०६६ भएको हो ।

जनता बैंक नेपाल
नामजनता बैङ्क नेपाल लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
मुख्यालयथापाथलि, काठमाडौँ
सेवा क्षेत्रनेपाल
वेबसाईटwww.janatabank.com.np

२०७६ मा यश बैङ्क ग्लोबल आइ एम ई बैङ्क सङ्ग गाभियो। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि