जगन्नाथ पण्डितराज
जगन्नाथ पण्डितराज उच्च कोटिका पूर्वीय विद्वान् हुन् । उनी कवि, समालोचक, साहित्यशास्त्रकार तथा वैयाकरण थिए । उनलाई महाकवि कालिदासपछिका उत्कृष्ट कविका रूपमा लिइन्छ । उनको साहित्यशास्त्रीय रचना रसगङ्गाधरबाट उनले उत्कृष्टता प्राप्त गरेको कुरा विद्वान्हरूले बताएका छन् । [१] उनको प्रमुख ग्रन्थ रसगङ्गाधर नै हो । यस ग्रन्थमा काव्यविषयक विवेचन पाइन्छ । यसमा विशेषतः काव्यका लक्षण, भेद, रसका विषयमा मतमतान्तर तथा अलङ्कारका लक्षण, भेद जस्ता विषयमा सुन्दर दार्शनिक विवेचन गरिएको छ ।
जीवनी
सम्पादन गर्नुहोस्साहात्यिक योगदान
सम्पादन गर्नुहोस्प्रमुख रचनाहरू
सम्पादन गर्नुहोस्बाह्य सन्दर्भ
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ सिग्देल, सोमनाथ (२०१५), साहित्य प्रदीप काठमाडौं : नेपाल एकेडेमी