जगन्नाथ पण्डितराज उच्च कोटिका पूर्वीय विद्वान् हुन् । उनी कवि, समालोचक, साहित्यशास्त्रकार तथा वैयाकरण थिए । उनलाई महाकवि कालिदासपछिका उत्कृष्ट कविका रूपमा लिइन्छ । उनको साहित्यशास्त्रीय रचना रसगङ्गाधरबाट उनले उत्कृष्टता प्राप्त गरेको कुरा विद्वान्हरूले बताएका छन् । [१] उनको प्रमुख ग्रन्थ रसगङ्गाधर नै हो । यस ग्रन्थमा काव्यविषयक विवेचन पाइन्छ । यसमा विशेषतः काव्यका लक्षण, भेद, रसका विषयमा मतमतान्तर तथा अलङ्कारका लक्षण, भेद जस्ता विषयमा सुन्दर दार्शनिक विवेचन गरिएको छ ।

जीवनी सम्पादन गर्नुहोस्

साहात्यिक योगदान सम्पादन गर्नुहोस्

प्रमुख रचनाहरू सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ सम्पादन गर्नुहोस्

[१]

[२]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. सिग्देल, सोमनाथ (२०१५), साहित्य प्रदीप काठमाडौं : नेपाल एकेडेमी