जँ-जाक रूसो (फ्रान्सेली: [ʒɑ̃ʒak ʁuso]; २८ जुन १७१२ – २ जुलाई १७७८) जेनेभन दार्शनिक तथा लेखक थिए। उनको राजनैतिक दर्शनले युरोपेली ज्ञानोदयको युगको विकासमा तथा फ्रान्सेली राज्यक्रान्ति र आधुनिक राजनैतिक, आर्थिक र शैक्षिक विचारको विकासमा ठूलो प्रभाव पारेको छ।[]

  1. Webster, "Rousseau", Random House Webster's Unabridged Dictionary, Random House। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्