ल्योन्पो चेन्क्याब दोर्जी एक भुटानी कूटनीतिज्ञ हुन्। उनी मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bhutan's new Saarc secy gen takes charge", The Daily Star, ३ मार्च २००५, अन्तिम पहुँच ९ नोभेम्बर २०१० 

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्