चिसाङ नदी
चिसाङ नदी चूरेभावरदेखि बग्ने यो नदी वर्षायाममा धेरै बिगार गर्दै बग्छ भने हिउँदमा कमिला पनि तर्न सक्ने अवस्थामा हुन्छ। यो मोरङ जिल्ला हुदै बग्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=चिसाङ_नदी&oldid=975348" बाट अनुप्रेषित