चिली कम्युनिस्ट पार्टी

चिले कम्युनिष्ट पार्टी (Partido Comunista de Chile) चिलेमा एउटा साम्यवादी राजनीतिक दल हो |दल लुइस एमिलिओ रेकबरेन १९१२मा स्थापना गरियो |

गुइलेर्मो तेल्लेर दलको नेता हो |

दलले El Siglo प्रकाशन गर्छ | Juventudes Comunistas दलको युवा सङ्गठन हो |

२००५ संसदीय निर्वाचनमा दलले ३३५२१५ मतहरू (५.१३%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्

सम्बन्धहरू सम्पादन गर्नुहोस्