चियाभन्ज्याङ
चियो भञ्ज्याङ (चिवा भञ्ज्याङ वा चिया भञ्ज्याङ भनेर पनि चिनिन्छ) नेपाल-सिकिम सीमामा अवस्थित एउटा अन्तर्राष्ट्रिय पर्वतीय पास हो। यो समुद्र सतह देखि ३,१३९ मिटर (१०,२९९ फीट) को उचाई मा स्थित छ। मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) यहाँबाट सुरु भएर नेपालको मध्य पहाडमा जान्छ। सिमाना पार, सिक्किममा "उत्तरे-चिवा भञ्ज्याङ सडक" सुरु हुन्छ र गान्तोकलाई १७० किलोमिटरको दूरीमा जोड्छ।
चियो भञ्ज्याङ | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ३,१३९ मी (१०,२९९ फिट) |
निर्देशाङ्क | २७°१६′६″उ ८८°१′५०″पू / 27.26833°N 88.03056°E |
भूगोल | |
स्थान | Pathibhara Yangwarak, Panchthar District, Province No. 1, Nepal West Sikkim district, Sikkim, India |