चिया
चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।
प्रकार | पेय पदार्थ |
---|---|
उत्पत्ति भएको देश | चीन |
स्थापना | ई.स. दसौँ शताब्दी[१] |
इतिहास
सम्पादन गर्नुहोस्वर्गीकरण
सम्पादन गर्नुहोस्चियाका मुख्य तीन जात छन्:
- चिनियाँ जात (Camellia sinensis)
- आसामी जात (Camellia assamica)
- क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)[२]
तयारी चिया थप तीन किसिमका छन्:
- कालो चिया (Black tea, fermented)
- हरियो चिया (Green tea, unfermented)
- ओलाङ्ग चिया (Olang tea, semifermented)
कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरी दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा मात्र उत्पादन हुन्छ । ग्रिन टिनेपालमा इलामको पशुपतिनगरमा मात्र उत्पाउन हुन्छ ।[२]
चित्र दिर्घा
सम्पादन गर्नुहोस्चिया उत्पादनहुने देशहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Tea (archive.org)", Encarta, मूलबाट २००८-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२३। वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-०८ मिति
- ↑ Jump up to: २.० २.१ "चिया-कफी", स्मारिका २०६८ (राष्ट्रिय चिया तथा कफी विकास बोर्ड (नयाँ बानेश्वर))।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा चिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।