चिनियाँलाल सिंह
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चिनियाँलाल सिंह नेपालमा निजी क्षेत्रबाट विद्यालय खोल्ने पहिलो व्यक्ति हुन्। उनले विक्रम सम्बत १९९३ सालमा महावीर स्कुल नामको संस्था खोलेका थिए।[१] जस वापत राणाहरूले उनलाई जेल हाले र त्यहीँ उनको निधन भयो।[१][२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "युगकविको राजनीतिक चेतना", ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच १७ जनवरी २०२१।
- ↑ "ती शहीद, यी शहीद", baahrakhari.com, बाह्रखरी, अन्तिम पहुँच १७ जनवरी २०२१।