चामलिङ्ग राई जातिको एउटा थर हो। यी जातिहरू नेपाल, भारत, भूटान तथा क्षेत्रमा बस्ने नेपाली राईहरूको थर हो।