चपस्टिक्स
चपस्टिक्स (चिनियाँ: 筷子) मुख्यतया पूर्वी एसियामा खाना खानको लागि प्रयोग गरिने साधन हो। यसको सुरुवात तथा प्रयोग चीनबाट भएको हो। पछि यसको प्रचलन चिनद्वारा शासित क्षेत्रहरूमा पनि हुनथाल्यो। मुख्यतया यसको निर्माण बाँस, काठ, प्लास्टिक तथा स्टेनलेस स्टिलबाट गरिन्छ। यसको अलावा कहिलेकाहीँ टाइटेनियम, जेड, चिनियाँ माटो, सुन, चाँदी तथा हात्तिको दाँतबाट समेत बनाइएको पाइन्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा Chopsticks सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्षनरी, नि:शुल्क शब्दकोशमा Chopsticks हेर्नुहोस्
- Chinese Chopstick Etiquette
- Japanese etiquette for chopsticks
- A gallery of chopstick images
- Bring Your Own Chopsticks Movement Gains Traction in Asia, article examining the link between chopsticks and deforestation
- How to use Chopsticks?
- Article about chopsticks from MrsLinsKitchen.com, March 2001