माटोबाट बनेको पानी बोक्न प्रयोग हुने गाग्री आकारको डल्लो भाँडो।

उपयोग सम्पादन गर्नुहोस्

ग्रामीण भेगका मानिसहरू अहिले पनि घैंटोकै पानी पिउने गर्दछन् । साथै वर्त वन्ध तथा पूजापाठ मा घैंटो मैै कलस राख्ने गरिन्छ ।