घाँडो गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट हो । बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रोलाई पनि घाँडो भनिन्छ । त्यस्तै झन्झटको काम वा वस्तुलाई पनि घाँडो भनिन्छ ।[१] कुनै प्रयोगमा नआउने, झन्झटिलो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान