घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्को सदस्यमाथि गरिने हिंसा हो। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।[१]

घरेलु हिंसा

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू

सम्पादन गर्नुहोस्

नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखिम मा हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् ।

हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • महिला वा साना केटा मान्छे कमजोर हुन्छन भन्ने सोच ।
  • महिलाहरू मनोरञ्जनका साधन हुन् जे गरे पनि हुन्छ भन्ने सोच ।
  • महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • सानो बालक ले कसैलाई भन्न सक्दैन भनेर परिवार को महिला सदस्य ले त्यो बालक सँग शारीरिक सम्बन्ध को आनन्द लिने सोच ।
  • परिवारको महिला सदस्य ले अन्य पुरुष हरु सँग यौन सम्पर्क गरेको थाहा पाएर आफु पनि उक्त महिला सँग शारीरिक सम्बन्ध राख्ने भन्ने सोच ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन सङ्घ

http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति

बाहिरी सूत्र

सम्पादन गर्नुहोस्