ग्लोवल भिलेज कलेज

ग्लोवल भिलेज कलेज ललितपुर जिल्लामा रहेको एक क्याम्पस हो । यो लगनखेलमा रहेको छ । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]

सन्दर्भ सामग्रीसम्पादन

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू