ग्र्यान्ड थेफ्ट अटो पाँचौँ

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ (अङ्ग्रेजी: Grand Theft Auto V) रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा प्रकाशित खुला देश डिजाइन भएको एक एक्सन रोमान्च भिडियो गेम हो। यसलाई प्लेस्टेसन ३ तथा एक्सबक्स ३६० को लागि १७ सेप्टेम्बर २०१३ मा र प्लेस्टेशन ४ तथा एक्सबक्स वन को लागि १८ नोभेम्बर २०१३ मा जारी गरिएको थियो । पछि यसलाई माइक्रोसफ्ट विन्डोज को लागि १४ अप्रिल २०१५ मा जारी गरियो । खेल २००८ को ग्र्यान्ड थेफ्ट अटो चारौ पछिको ग्र्यान्ड थेफ्ट अटो शृङ्खलामा पहिलो मुख्य प्रविष्टि हो। गेम स्यान एन्ड्रियासको काल्पनिक राज्य (दक्षिणी कैलिफोर्निया) मा आधारित छ। गेम को एकल खिलाडी मोडमा तीन अपराधिहरूको कहानी हुन्छ जो डकैती गर्नेको प्रयास गर्छन् जबकि एक सरकारी एजेन्सी पनि उनीहरूको पछि लाग्छन्।

ग्र्यान्ड थेफ्ट अटो पाँचौँ
विकासकर्तारकस्टार नर्थ
प्रकाशकरकस्टार गेम्स
उत्पादकLeslie Benzies[*], Sam Houser[*]
योजनाकारLeslie Benzies[*], Imran Sarwar[*]
सङ्गीतकारThe Alchemist[*], Oh No[*], Tangerine Dream[*], Woody Jackson[*]
संयन्त्रRockstar Advanced Game Engine[*]
मञ्चमाइक्रोसफ्ट विन्डोज
प्लेस्टेशन ३
प्लेस्टेशन ४
एक्सबक्स ३६०
एक्सबक्स वन
वर्गएक्शन रोमान्च

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्