गोरखा सदरमुकाममा निर्माणधिन यो आँखा अस्पतालको निर्माणका लागि लगाइएको माहायज्ञमा थुप्रै स्थानीय बासीले खुलेर दान गरेका थिए