गोकुल पोखेरेल नेपालका पत्रकार हुन्। उनको जन्म वि सं १९९३ सालमा धनकुटामा भएको थियो। विउनले त्रिभुवन विश्वविद्दालयबाट अ‌ग्रेजी विषयमा स्नाकोत्तर गरेका हुन्। उनी पहिलो पटक सहायक सम्पादको रूपमा राष्ट्रिय समाचार समिति राससमा जुन १९६२मा काम गरेका थिए। त्यसपछि गोरखापत्रको सम्पादक पनि भए। नेपाल प्रेस इन्स्टिच्युटको स‌ंस्थापक सदस्य सचिव हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्