समलिङ्गी
(गेबाट अनुप्रेषित)
गे मुख्य गरि समयौनिकता वा समयौनिक व्यक्तिलाई दर्शाउन प्रयोग गरिने एक शब्द हो। 'गे' शब्दले मौलिक रुपमा चाहीँ 'हंसमुख', 'उज्यालो' र 'शोभाशाली' जनाउने गर्थियो।
१९औं शताब्दीमा 'गे' शब्द फाटफुट रुपमा समयौनिक पुरुष जनाउन प्रयोग हुन्थियो। २०औं शताब्दीको मध्य भागतिर आइपुग्दा 'गे' शब्द बढ्दो रुपमा समयौनिक पुरुष जनाउन प्रयोग गर्न थालियो।[२]
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Great Social Evil", मूलबाट २ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१२। Punch magazine, Volume 33, 1857, page 390. A stand-alone editorial cartoon, no accompanying article.
- ↑ Harper, Douglas (२००१–२०१३), "Gay", Online Etymology dictionary, मूलबाट १९ फेब्रुअरी २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ फेब्रुअरी २००६।