गे मुख्य गरि समयौनिकता वा समयौनिक व्यक्तिलाई दर्शाउन प्रयोग गरिने एक शब्द हो। 'गे' शब्दले मौलिक रुपमा चाहीँ 'हंसमुख', 'उज्यालो' र 'शोभाशाली' जनाउने गर्थियो।

सन् १८५७को पन्च मागजिनमा "गे" शब्दको प्रयोग प्रचलित र ठट्यौली बोलचालको भाषामा वेश्या जनाउन प्रयोग गरिएको छ। [१] उल्लेखित चित्रमा एक महिलाले अर्को उदास देखिएकी महिलालाई प्रश्‍न गर्‍छे "कति समयदेखि तिमी गे छै?" चित्रको भित्तामा टागिएको पोस्टर "ला ट्राभाइता"को लागि हो। "ला ट्राभाइता" शिष्टाचारको बारे एक ‌ओपेरा चलचित्र हो ।

१९‍औं शताब्दीमा 'गे' शब्द फाटफुट रुपमा समयौनिक पुरुष जनाउन प्रयोग हुन्थियो। २०औं शताब्दीको मध्य भागतिर आइपुग्दा 'गे' शब्द बढ्दो रुपमा समयौनिक पुरुष जनाउन प्रयोग गर्न थालियो।[२]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Great Social Evil", मूलबाट २ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१२  Punch magazine, Volume 33, 1857, page 390. A stand-alone editorial cartoon, no accompanying article.
  2. Harper, Douglas (२००१–२०१३), "Gay", Online Etymology dictionary, मूलबाट १९ फेब्रुअरी २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ फेब्रुअरी २००६ 
"https://ne.wikipedia.org/w/index.php?title=गे&oldid=1038369" बाट अनुप्रेषित