गुलसन झा (जन्म १७ फेब्रुअरी २००५) एक नेपाली क्रिकेटर हुन्, जसले नेपाली राष्ट्रिय टोलीबाट बलरको रूपमा खेल्छन्। उनी १५ वर्ष र २१२ दिनको उमेरमा संयुक्त राज्य अमेरिका विरुद्ध ओडीआई डेब्यू गरेपछि तेस्रो कान्छो ओडीआई खेलाडी बने।[]

गुलसन झा
व्यक्तिगत जानकारी
नामगुलसन कुमारी झा
जन्म (2005-02-17) १७ फेब्रुअरी २००५ (उमेर १९)[][]
मलङ्गवा, सर्लाही[]
उचाई६ फिट १ इन्च (१.८५ मी)
ब्याटिङबाया हाते
बलिङदायाँ हात मध्यम
भूमिकाबलर अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप २७)१७ सेप्टेम्बर २०१९ v संयुक्त राज्य अमेरिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३० अगस्ट २०२३ v पाकिस्तान
टिट्वान्टी पहिलो खेल (क्याप ३९)१९ फेब्रुअरी २०२२ v फिलिपिन्स
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय५ नोभेम्बर २०२३ v ओमान

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Gulsan Jha", ESPN Cricinfo, अन्तिम पहुँच ३० अगस्ट २०२३ 
  2. २.० २.१ "Gulsan Jha", Cricnepal.com, अन्तिम पहुँच ३० अगस्ट २०२३  वेब्याक मेसिन अभिलेखिकरण ३० अगस्ट २०२३ मिति
  3. "Records | One-Day Internationals | Individual records (captains, players, umpires) | Youngest players | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२