गाम्बियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा गाम्बियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Gambia map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको गाम्बियाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
जेम्स टापु र सम्बन्धित सम्पदाहरू   Gamबन्जुल,
तल्लो निउमी,
माथिल्लो निउमी,
  गाम्बिया
सांस्कृतिक:GamJam
(iii), (vi)
7000800000000000000८ (२०) २००३ [२]
सेनेगाम्बियाको ढुङ्गे वृतहरू   Gamकेन्द्रीय नदी विभाग
कोलक क्षेत्र,
  गाम्बिया*
  सेनेगल*
सांस्कृतिक:GamSto
(i), (iii)
7001100000000000000१० (२५) २००६ [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Gambia", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "James Island and Related Sites", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Stone Circles of Senegambia", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Gambia