गरेना सिङ्गापुरको खेल विकासकर्ता र नि: शुल्क अनलाइन गेमहरूको प्रकाशक हो। यो मूल कम्पनी सि लिमिटेडको डिजिटल मनोरञ्जन शाखा हो[], जसलाई पहिले गरेना नाम दिइएको थियो।[]

गरेना
  • गरेना
सि लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपएनवाइएसइSE
उद्योगभिडियो गेम
स्थापित२००९; १५ वर्ष अघि (२००९)
स्थापनाकर्ताफरेस्ट ली
केन्द्रीय कार्यालयसिङ्गापुर[]
मुख्य व्यक्ति
फरेस्ट ली (संस्थापक)
टेरी झाओ (अध्यक्ष)
आम्दानी$ ५५ करोड
मालिकसि लिमिटेड टेन्सेन्ट १८%
वेबसाइटwww.garena.sg

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Garena Online Pvt Ltd", Bloomberg, अप्रिल २९, २०२२, मूलबाट २९ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२ 
  2. "Sea Limited Reports Fourth Quarter and Full Year 2019 Results", sec.gov, U.S. Securities and Exchange Commission, ३ मार्च २०२०, मूलबाट ३ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२० 
  3. "TechCrunch", Tech company Garena raises US$550m, rebrands as Sea, मूलबाट २०१७-०५-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१९ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्