गरिमा सम्मान पुरस्कार

गरिमा सम्मान पुरस्कार साझा प्रकाशनको पुरस्कार हो । उक्त प्रकाशनबाट निस्कने गरिमामा वर्षभरि प्रकाशित गद्य विधातर्फ १ र कविता विधातर्फ १ गरी जम्मा २ जना स्रष्टालाई प्रदान गरिन्छ । यो पुरस्कार २०५२ सालमा स्थापना भएको हो । यस पुरस्कारको राशि प्रत्येक विधामा ५ हजार छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्