गयाना लोकतान्त्रिक पार्टी

गयाना लोकतान्त्रिक पार्टी (Guyana Democratic Party) गयानाको एउटा राजनीतिक दल हो | दल सन् १९९६मा स्थापना गरिएको थियो | अश्गर अली यो दलको नेता हुन् |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्