गणेश लावती (जन्म : १ जुन १९८१) एक नेपाली फुटबल खेलाडी हन् । उनी पहिलोपटक २०११ सालमा नेपाल राष्ट्रिय फुटबल टिमका लागि खेलेका थिए[१] । साथै उनी एपीएफ क्लबका समेत महत्त्वपूर्ण सदस्य हुन् ।

गणेश लावती
व्यक्तिगत जानकारी
पुरा नाम गणेश लावती
जन्म मिति (1981-06-01) १ जुन १९८१ (उमेर ४२)
खेल्ने स्थान(हरू) फरवार्ड
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०११– नेपाल (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. गणेश लावती नेसनल फुटबल टिम्स डटकममा