गँगटो
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गंगटो वन्यजन्तु हो।गंगटो पेटमा दातँ हुने जीव हो।गंगटोका धेरै प्रजाति हुन्छन।यसको दायाँ बायाँ समात्ने हात सहित १०ओटा खुट्टा हुन्छन। यो दायाँ बायाँ दुबै तर्फ सजिलै हिंड्न सक्छ। यसको मासु बुद्धीबर्धक मानिन्छ।गंगटो ठूला ठूला चट्टान रुख आदीमा बिना हिच्किचाहट सजिलै चढ्न सक्दछ।तराई तथा गर्मी क्षेत्रमा पाईने गंगटाको रंग कालो हुन्छ।पहाडी क्षेत्रमा पाईने गंगटा हल्का रातो रंगका हुन्छन्।पहाडीक्षेत्रमा पाईने गंगटाको मासु स्वादिलो हुन्छ।