खुला समुदाय समन्वय संघ
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालमा खुला ज्ञानका विभिन्न क्षेत्रमा काम गर्ने समुदायको साझां समझ्दारीको एकवध्ताका स्वरुप खुला समुदाय समन्वय सङ्घ हो। यसले खुला समुदायको पर्यावरणलाई सवल वनाउन मद्धत पुर्याउछ । खुला स्रोत सफ्टवयर समुदाय, विकिमिडिया नेपाल, खुला ज्ञान प्रतिष्ठान नेपाल र मोजिल्ला नेपालको प्राम्भिक अभियानलाई, खुला तथ्याङ्क दिवसको दिन अन्य खुला समुदायको सहयोग र समर्थनमा यो २२ तारिक २०१४ मा सुरुवात गरिएको हो ।
विधाहरु
सम्पादन गर्नुहोस्- खुला तथ्याङ्क
- खुला सामग्री
- खुला स्रोत
- खुला हार्डवयर
- खुला वेव
- खुला शिक्षा
- खुला नक्सा
- खुला सरकार
- खुला ग्लायम
- खुला मिडिया
- खुला मानक
- खुला विज्ञान
- खुला अर्थतन्त्र
- खुला कला
- खुला ऐन
- खुला विश्वविद्यालय