खुर्सानी वा खोर्सानी एकै चीज हून कहीं खुर्सानी भनिन्छ भने कहीं खोर्सानी लेखापढीमा खुर्सानी लेखिन्छ भने पूर्व तिर बोलीचालीमा खोर्सानी भनिन्छ।