खुम्रे कीरा (अङ्ग्रेजी: Grubs) निलो तथा खैरो रङका हुने खपटे कीराका विभिन्न प्रजातीका लार्भा अवस्था हुन् । काँचो गोबर भएको स्थानमा पाइने यी लार्भाहरू पहाडी क्षेत्रमा पाइन्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्