खुदा हाफिज सन् २०२० मा सार्वजनिक गरिएको हिन्दी भाषाको एक्सन थ्रिलर चलचित्र हो। यो चलचित्रको लेखक र निर्देशक फारुक कबीर हुन्। यसलाई प्यानोरमा स्टुडियोज अन्तर्गत कुमार मङ्गत पाठक र अभिषेक पाठकद्वारा निर्माण गरिएको थियो।[३] यस चलचित्रको प्रमुख भूमिकामा विद्युत जामवालशिवालिका ओबेरोय छन्, जबकि अन्नू कपूर, अहाना कुमराशिव पण्डित सहायक भूमिकामा रहेका छन्।[४]

खुदा हाफिज
प्रदर्शित पोस्टर
निर्देशकफारुक कबीर
लेखकफारुक कबीर
निर्माताकुमार मङ्गत पाठक
अभिषेक पाठक
मुख्य कलाकारविद्युत जामवाल
शिवालिका ओबेरोय
अन्नू कपूर
शिव पण्डित
आहाना कुमरा
छायाङ्कनजितन हरमीत सिंह
सम्पादनसन्दीप फ्रान्सिस
सङ्गीतस्कोर:
अमर मोहिले
गीत:
मिथुन
वितरक
कम्पनी
वितरकडिज्नी+ हटस्टार
प्रदर्शन मिति
  • १४ अगस्ट २०२० (2020-08-14)[१]
अवधि
१३३ मिनेट[२]
देशभारत
भाषाहिन्दी

चलचित्रलाई डिज्नी+ हटस्टारमा सन् २०२० अगस्ट १४ मा प्रदर्शन गरिएको थियो।[१]

कलाकार सम्पादन गर्नुहोस्

साउन्डट्र्याक सम्पादन गर्नुहोस्

खुदा हाफिज
को साउन्डट्र्याक एल्बम
जारी११ अगस्त २०२०[५]
रेकर्ड गरिएको२०१९
शैलीफिचर चलचित्र साउन्डट्र्याक
लम्बाइ२०:५३
भाषाहिन्दी
लेबलजी म्युजिक कम्पनी
मिथुन कालक्रम
मलङ
(२०१९)
खुदा हाफिज
(२०२०)
शमशेरा
(२०२०)
खुदा हाफिज - पूर्ण एल्बम युट्युबमा हेर्नुहोस्

चलचित्रको लागि सङ्गीत मिथुनद्वारा रचना गरिएको थियो जबकि गीत मिथुन र सईद कादरीले लेखेका थिए।

ट्र्याक सूची
क्र.सं.शीर्षकशब्दगायक (हरू)लम्बाइ
१."जान बन गए"मिथुनमिथुन, विशाल मिश्रा, असीस कौर३:३१
२."खुदा हाफिज - शीर्षक ट्र्याक"सईद कादरीविशाल दादलानी३:३८
३."मेरा इन्तेजार करना"मिथुनअरमान मलिक४:२५
४."आखरी कदम तक"मिथुनसोनू निगम४:१७
५."जान बन गए" (रिप्राइज)मिथुनअसीस कौर१:४०
६."खुदा हाफिज" (अनप्लग्ड)सईद कादरीजावेद अली३:२२
कुल लम्बाइ:२०:५३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Vidyut Jammwal glad his upcoming film 'Khuda Haafiz' will launch on OTT" (अङ्ग्रेजीमा), India TV News, २०२०-०७-२४। 
  2. "Watch Khuda Haafiz on Disney+ Hotstar VIP", Disney+ Hotstar 
  3. "On the sets", Bollywood Hungama, १४ अक्टोबर २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९ 
  4. "Vidyut Jammwal starts shooting for Khuda Hafiz", Outlook, १४ अक्टोबर २०१९, अन्तिम पहुँच १४ अक्टोबर २०१९ 
  5. "Khuda Haafiz - Original Motion Picture Soundtrack", Jiosaavn। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्