खुँडा
खुँडा टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठूलो खड्ग हो । यो एकप्रकारको घातक हतियार हो । खुँडाको प्रयोग विशेषत: दसैंको बेलामा दसैंघरमा मार हान्न प्रयोग गरिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=खुँडा&oldid=1091672" बाट अनुप्रेषित