खुँडा टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठूलो खड्ग हो । यो एकप्रकारको घातक हतियार हो । खुँडाको प्रयोग विशेषत: दसैंको बेलामा दसैंघरमा मार हान्न प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्