खिलचिने

Roshan Adhikari (खिड्किसैने)

खिड्किसैने यो अधिकारी को पुर्खौली कालिकोट को राम्नी खिड्किसैन बाट भएको हो। नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। पूर्वज कालिकोट जिल्ला महाबै गाउँपालिका वार्ड नम्बर ७ राम्नी बाट भएको हो भन्ने पुर्खा को भनाई ताम्र पत्र मा उल्खेक छ। संख्या ४०२जना अहिले खिडकिसैन मै बस्दै आएको खिड्किसैनले मान्ने विशेष पर्वहरू

दसैँ तिहार माघी चैते दसैँ असर पन्ध आदि मनाउँछन्