खिं काठको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको लाम्चो बाजा हो। दायां पट्टी अलि सानो गोलाइ हुन्छ भने बायां तर्फ गोलाइ ठुलो हुन्छ , दुबै तिर हातले बजाइन्छ। यो बाजा काठमाडौँ उपत्यकाकानेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । खिं सँग सँगै टिन्चु,पोङगा, कान्ता डबडब तालमा बजाइन्छ । खिं बाजा नेवारी समुदाय हरुको बिभिन्न चाडपर्ब, उत्सब भजन हरु हुँदा बजाउने गर्दछ ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=खिं&oldid=1190587" बाट अनुप्रेषित