खराउ
खराउ[१] प्राचिन कालमा प्रयोग गरिने काठबाट निर्मित पाउपोश हो । हिन्दु धर्मका ग्रन्थहरूमा पौराणिक कालमा पनि खराउको प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: २७२, आइएसबिएन 978-99933-71-10-6।
- ↑ "कथा बनेको खराउ", nagariknews.nagariknetwork.com, नागरिक दैनिक, अन्तिम पहुँच १ सेप्टेम्बर २०२०।