खड्गबहादुर कथाका कथाकार बदरीनाथ भट्टराई हुन। यो कथामा नेपाली चेलीहरु नराम्रो अवस्थालाई एक सत्य घटनाको मार्फत कथाको रूपमा चित्रण गरिएको छ। यो घटना १९८४-८५ तिर घटेको हो। यो कथा माध्यमिक तहको नेपाली किताबमा समावेश गरिएको छ ।[]


मुख्य पात्रहरु

सम्पादन गर्नुहोस्
  • खड्गबहादुर
  • हिरालाल

गौण पात्रहरु

सम्पादन गर्नुहोस्
  • पुण्यप्रसाद

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नेपाली (कक्षा ९), परिमार्जित संस्करण ०६४, जनक शिक्षा सामग्री,भक्तपुर [पृष्ठ:१४५-१५५]

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्