खड्गबहादुर कथाका कथाकार बदरीनाथ भट्टराई हुन। यो कथामा नेपाली चेलीहरु नराम्रो अवस्थालाई एक सत्य घटनाको मार्फत कथाको रूपमा चित्रण गरिएको छ। यो घटना १९८४-८५ तिर घटेको हो। यो कथा माध्यमिक तहको नेपाली किताबमा समावेश गरिएको छ ।[१]


पात्रहरु सम्पादन गर्नुहोस्

मुख्य पात्रहरु सम्पादन गर्नुहोस्

  • खड्गबहादुर
  • हिरालाल

गौण पात्रहरु सम्पादन गर्नुहोस्

  • पुण्यप्रसाद

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली (कक्षा ९), परिमार्जित संस्करण ०६४, जनक शिक्षा सामग्री,भक्तपुर [पृष्ठ:१४५-१५५]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्