खड्का (खस क्षेत्री) नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो, साथै आफूलाई आर्यन सम्प्रदायको वंश भनि दावी गर्दछन् । यो जाति अन्य धर्ममा पनि लाग्न थालेको पाइन्छ । नेपालमा सबँभन्दा धेरै संख्यामा यो थरीका मानिस बसोबास गर्छन । कथित हिन्दु धर्म व्यवस्था अनुसार दोस्रो जातिय श्रेणीमा पर्ने यस जातिको काम देशको सुरक्षा गर्नु हो । विश्वव्यापीकरणसंगै यस मान्यतामा केहि परिवर्तन देखा पर्न थालेको पाइन्छ ।

संख्या सम्पादन गर्नुहोस्

खड्का (लकाई)ले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्