क्लियर बेलायती नेदरलन्दी बहुराष्ट्रिय कम्पनी युनिलिभर समूहद्वारा उत्पादित चायाँ बिरोधि श्याम्पूको एक ब्रान्ड हो। यो उत्पादन २०१० सम्म थाइल्याण्डमा क्लिनिक क्लियरको नामले र २००० को सुरुवात अघि क्लिनिकको नामले यसले आफ्नो उत्पादन बजारमा बेचेको थियोे।[१] यसको उत्पादनलाई सन् १९८१बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सुरु गरिएको थियो र यो इतालीमा सर्वाधिक बिक्रि हुने चायाँ विरोधि श्याम्पू हो। [१] सन् २००९ मा, इतालीमा यो २७,००,००० भन्दा धेरै पटक बिक्री भएको थियो।[१]

क्लियर
उत्पादनको प्रकारचायाँ बिरोधि श्याम्पू
मालिकयुनिलिभर
देश फ्रान्स
परिचित१९८१; ४३ वर्ष अघि (१९८१)
सम्बन्धि ब्राण्डअलट्रेक्स (युनान)
लिनिक (पुर्तुगल)
पियोर डर्म (भारत)
बजारबिश्वब्यापी
राजदूतएग्नेस मोनिका
नाराकेहि पनि लुकाउनु पर्दैन
वेबसाइटwww.clearparis.com

हालसालैका वर्षहरूमा, ब्रान्डले आफ्ना उत्पादनहरूलाई छुट्याएको छ यसले महिलाको लागि सेतो र पुरुषको लागि निलो आवरणका साथ उत्पादनहरू बजारमा ल्याएको छ। यसलाई युनानमा अल्ट्रेक्स, पुर्तुगालमा लिनिक र भारतमा पियोर डर्मको नामबाट चिनिन्छ।[२][३] सन् २०१० सम्म, उत्पादनलाई थाइल्यान्डमा क्लिनिक क्लियर र सन् २००० को सुरुवातमा क्लियरको नामले उत्पादनहरू बिक्री गरिएको थियो। एग्नेस मोनिका हाल ब्रान्डकी राजदूत हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Clear'ın yeni kampanyasında Rumen şarkıcı Inna yer aldı" (इतालियाली भाषा)। युनिलिभर। २२ मे २०१८। सङ्ग्रह मिति ७ अप्रिल २०२० 
  2. https://www.marketingturkiye.com.tr/kampanyalar/clearin-yeni-kampanyasinda-rumen-sarkici-inna-yer-aldi/
  3. "Clear ve Burak Özçivit'ten Periscope sürprizi" (तुर्की भाषा)। चाम्पेन तुर्कीया। २२ मे २०१८। सङ्ग्रह मिति ७ अप्रिल २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्